Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए


नया सडक

२०८१, असोज १२ शनिबार

  • 165
    Shares

  • जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

     

    नवलपरासी ।पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी  स्कीम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ ढोका खोलिएको हो । 

     

    अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा करिब चार लाख  क्युसेक पानीको बहाव रहेको छ ।  सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस