Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गर्यो  बुक क्लोजको मिति तय


नया सडक

२०८१, असोज १५ मंगलबार

  • 336
    Shares

  • सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गर्यो  बुक क्लोजको मिति तय

     काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आगामी १८औं वार्षिक साधारण सभाको लागि बुक क्लोजको मिति तय गरेको छ ।

    साधारण सभाको मिति तय गर्न बाँकी रहेको अवस्थामा बैंकले बुक क्लोजको मिति भने असोज २९ गते एक दिनका लागि तय गरेको हो । कम्पनीले तय गरेको बुक क्लोजको आधारमा असोज २३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    असोज २४ गतेदेखि २८ गतेदेखि दशैको सार्वजनिक विदा परेकाले असोज २३ गतेसम्मका लगानीकर्ता मात्र बुक क्लोजको मितिका आधारमा साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।

    प्रतिक्रिया दिनुहोस