काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ विन्दुले घटेको छ । यससँगै सूचक २६६८.०८ विन्दुमा आएको छ । ६ लाख ५८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको १ हजार ३ सय १२ कित्ता सेयर कारोबार भएको छ ।
७ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ ।