Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

शेयर बजार : नेप्से परिसूचकमा ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा, ८ अर्ब १८ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, कात्तिक ४ आइतबार

  • 270
    Shares

  • शेयर बजार : नेप्से परिसूचकमा ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा, ८ अर्ब १८ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा आएको छ । आज ८ अर्ब १८ करोड रुपैयाँभ्न्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 

    म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेको छ ।
    यस दिन ३ सय १५ कम्पनीको २ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस