Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

एनएलजी इन्सुरेन्सको विशेष साधारण सभा कात्तिक ७ गते


नया सडक

२०८१, कात्तिक ५ सोमबार

  • 339
    Shares

  • एनएलजी इन्सुरेन्सको विशेष साधारण सभा कात्तिक ७ गते

    काठमाडौं । एनएलजी इन्सुरेन्सको कात्तिक ७ गते बुधबार विशेष साधारण सभा बस्दैछ । सभा, आम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा कम्पनीले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

    कम्पनीलाई ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । बोर्डले कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । 

    हकप्रद सेयर निष्कासनका लागि यस कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस