Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

आज हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


नया सडक

२०८१, कात्तिक ६ मंगलबार

  • 267
    Shares

  • आज हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं ।  हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज मंगलबार कात्तिक ६ गते अन्तिम दिन रहेको । वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते बुक क्लोज गर्दैछ ।  आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

     यस कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न हाथवेले कात्तिक २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस