Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको साधारण सभा मंसिर ६ गते


नया सडक

२०८१, कात्तिक ६ मंगलबार

  • 240
    Shares

  • श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको साधारण सभा मंसिर ६ गते

     

    काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको मंसिर ६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव  छैन । 

    सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्ने भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस