Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

विन नेपाल लघुवित्तको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, कात्तिक ६ मंगलबार

  • 249
    Shares

  • विन नेपाल लघुवित्तको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौ । विन नेपाल लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २८ हजार ९२६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र यस कम्पनीको केन्द्रीय कार्यालय, बनेपा-१३ साँगा काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस