Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

दुई इन्टरनेट सेवाप्रदायक कम्पनीको अनुमतिपत्र खारेज


नया सडक

२०८१, कात्तिक ६ मंगलबार

  • 270
    Shares

  • दुई इन्टरनेट सेवाप्रदायक कम्पनीको अनुमतिपत्र खारेज

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।

    प्राधिकरणले छुट्टाछुट्टै सूचना जारी गर्दै पर्साको वीरगञ्ज-१६, नगवास्थित सी। डाटा कम्युनिकेसन प्रा।लि। र सुर्खेतको वीरेन्द्रनगर-६ स्थित लाइफ नेट प्रा.लि.को इन्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्र खारेज गरिएको जनाएको छ ।

    सी। डाटा कम्युनिकेसनले सर्तबमोजिम सेवा सञ्चालन नगरेको हुँदा दूरसञ्चार ऐन, २०५३ को दफा २८ ९१० बमोजिम कम्पनीको अनुमतिपत्र खारेज गरिएको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस