Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिमा प्राधिकरणले रु एक करोड हस्तान्तरण


नया सडक

२०८१, कात्तिक ८ बिहीबार

  • 222
    Shares

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  बिमा प्राधिकरणले रु एक करोड हस्तान्तरण
     
    काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ ।
     
    प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गर्नुभएको हो ।

     

    प्रतिक्रिया दिनुहोस