Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

साताको पहिलो दिन शेयर बजार ओरालो तर्फ , नेप्से परिसूचक २६१७.९५


नया सडक

२०८१, कात्तिक ११ आइतबार

  • 318
    Shares

  • साताको पहिलो दिन शेयर बजार ओरालो तर्फ , नेप्से परिसूचक २६१७.९५

    काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजार आरालोको बाटोबाट यात्रा शुरु गरेको छ ।

    नेप्से परिसूचक ९.१९ बिन्दुले झरेर २६१७.९५मा अडिएको हो ।

    आइतबार कुल ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८सय ६४ रुपैयाको कारोबार भयो ।

    १ करोड ११ लाख ३४ हजार १ सय ७८ शेयरको किनबेच भयो ।

    प्रतिक्रिया दिनुहोस