Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

युनाइटेड इदी मर्दीले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांश


नया सडक

२०८१, मंसिर ७ शुक्रबार

  • 117
    Shares

  • युनाइटेड इदी मर्दीले  घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांश

     

    काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आर।बि हाइड्रोपावर लिमिटेडले ४.२१ लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार (मंसिर ६ गते)बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२११ नगद लाभांश (कर तिर्न) दिने निर्णय गरेको हो । 

    अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस