Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

आइतबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि , नेप्से २६३१.१४मा , कारोबार ९ अर्ब बढी

आइतबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि , नेप्से २६३१.१४मा , कारोबार ९ अर्ब बढी

  • काठमाडौँ । आइतबार साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको वृद्धिले निरन्तरता पाएको छ । ३०.७५ बिन्दुको वृद्धि भई आइतबार नेप्से परिसूचक २६३१.१४मा पुगेको हो ।२ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयरको खरिदबिक्रीबाट कुल कारोबार ९ अर्ब २० करोड ३१ लख ४६ हजार ४सय २९ रुपैया ५१ पैसा  बराबर भएको नेप्सेले जनाएको छ ।

    बिहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भई नेप्से परिसूचक २६०० पारभई  कारोबार साढे सात अर्ब नाघेको थियो ।२ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयरको ५३ हजार ११२ पटकको खरिद बिक्रीबाट कुल कारोबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४सय ७३ रुपैयाँ ४५ पैसा बराबर भएको नेप्सेले जनाएको थियो । विगतमा आरोलो लागेर नेप्से परिसूचक २५०० तल गएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij