Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

आज देशभर मौसम सामान्य, कोशी र वाग्मतीका पहाडी क्षेत्रमा आंशिक बदली रहने

आज देशभर मौसम सामान्य, कोशी र वाग्मतीका पहाडी क्षेत्रमा आंशिक बदली रहने

  • काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

    त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij