Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

आफ्ना कर्मचारीका लागि होटल सेवा खरिद गर्दै नेपाल राष्ट्र बैक

आफ्ना कर्मचारीका लागि होटल सेवा खरिद गर्दै नेपाल राष्ट्र बैक

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरूका लागि होटल सेवा खरिद गर्न लागेको छ । बुधबार एक सूचना निकालेर होटल सेवा खरिद गर्न लागेको जनाएको हो ।

    बैंकले दोस्रो पटक प्रकाशित गरेको सूचनामा जनाइएको छ ‘ यस बैंकको मिति २०८२/०६/३०मा प्रकाशित सूचना अनुसार  नेपाल राष्ट्र बैंकका कर्मचारी बास बस्न आवश्यक अतिथि गृहका लागि होटल सेवा खरिद गर्न  सिलबन्दी दरभाउ पत्र  आह्वान गरिएकोमा तोकिएको अवधि भित्र पेश भएका सिलबन्दी दरभाउ पत्र यथावत् राखी पुनः प्रस्ताव आह्वान गरिएको छ । अतिथि सेवा दिन इच्छुक  होटल / अतिथि गृह/ गेस्ट हाउसहरुबाट यो सूचना प्रकाशित भएको मितिले आठ दिन (२०८२/०८/०३) भित्र रीतपूर्वक सिलबन्दी प्रस्ताव पेश गर्न हुन अनुरोध छ ‘

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij