Nepali Paisa | कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक, कहिलेबाट हुँदैछ ? (तालिकासहित)

Sun, 18 Feb 2024

0

shares
Shares
facebook sharing button
twitter sharing button

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक, कहिलेबाट हुँदैछ ? (तालिकासहित)

0

shares
Shares

nepalipaisa

नेपाली पैसा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।  बोर्डका अनुसार २०८१ वैशाख १४ गतेदेखि २६ गतेसम्म परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ ।

Top Stories

Related News

  • Download App

  • 100k+ Downloads

  • 100k+ Downloads