Nepali Paisa
नेपाली पैसा
काठमाडौं : सरकारले विश्व बैंकबाट उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर अर्थात् (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ) बरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ । आईतबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी गराएका हुन् ।
त्यस्तै बैठकले विश्व बैंकवाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रश्ताव गरिएको करिव १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकका निर्णयहरु :
_files/bigyapan_tvl410re3h5.jpg)
_files/nepalipaisa-logo-small.png)
_files/playstore-qrcode.png)
_files/appstore-qrcode.png)
_files/popup_i5ekay5vbfw.png)
_files/bigyapan_yvwfsdaq5rq.gif)
_files/bigyapan_npthsam5zw4.gif)
_files/bigyapan_gh4v3bjeqvw.gif)
_files/bigyapan_m4iyuhl5a0i.gif)
_files/bigyapan_f10on5zstui.gif)
_files/bigyapan_x0tdxtesos2.jpg)
_files/bigyapan_eawn1xn0seu.gif)
_files/news_prgxgnwl0fw.jpg)
_files/news_xur0hbhnryh.png)
_files/news_l5f3t2xf2qu.png)
_files/news_dvalbk3dtkq.png)
_files/news_mlrf5gfmu3m.png)
_files/bigyapan_3l5rjob2ouc.gif)
_files/news_ndrsbbkfukm.jpg)
