Nepali Paisa | सरकारद्धारा बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक, यस्तो छ पूरा विवरण

Tue, 10 Dec 2024

5

shares
Shares
facebook sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button

सरकारद्धारा बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक, यस्तो छ पूरा विवरण

5

shares
Shares
facebook sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button

Nepali Paisa

नेपाली पैसा

काठमाडौं : नेपाल–चीनबीच बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो । नेपाली काँग्रेसका केही नेता र अमेरिकी विदेश सहायकमन्त्रीले समेत बीआरआई कार्यान्वयन सम्झौताका बुँदाहरु सार्वजनिक नभएको भन्दै पारदर्शिताको प्रश्न उठाएपछि परराष्ट्र मन्त्रालयले मंगलबार सम्झौता सार्वजनिक गरेको हो । 

हेर्नुहोस् पूर्णपाठ

Top Stories

Related News

  • Download App

  • 100k+ Downloads

  • 100k+ Downloads