Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

घोराही सिमेन्टको आईपीओमा ४ लाखभन्दा बढीको आवेदन


नया सडक

२०८०, असार ३ आइतबार (From Archieve)

  • 966
    Shares

  • घोराही सिमेन्टको आईपीओमा ४ लाखभन्दा बढीको आवेदन

    काठमाडौं । प्रिमियम भाउमा खुला भएको घोराही सिमेन्टको आइपीओमा ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार ३ गते) साँझ ५ः०५ बजेसम्ममा ४ लाख ४५ हजार ८९० जना सर्वसाधारण लगानीकर्ताले १ करोड ७२ लाख ५५ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.४९ गुणा बढी आवेदन हो । 

    प्रतिक्रिया दिनुहोस