Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

 मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा ५.०३  गुणा बढी आवेदन


नया सडक

२०८०, साउन ३० मंगलबार (From Archieve)

  • 735
    Shares

  •  मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा ५.०३  गुणा बढी आवेदन

    काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा १ अर्ब १४ करोड ६१ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (साउन ३० गते) साँझ ५.०६ बजेसम्म १० लाख १७ हजार ४५२ जनाले १ करोड १४ लाख ६१ हजार २१० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.०३ गुणा बढी आवेदन हो ।  यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस