Logo

Feb 27 2024 | २०८०, फागुन १५गते

images

 मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा ५.०३  गुणा बढी आवेदन


नया सडक

२०८०, साउन ३० मंगलबार

  • 702
    Shares

  •  मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा ५.०३  गुणा बढी आवेदन

    काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा १ अर्ब १४ करोड ६१ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (साउन ३० गते) साँझ ५.०६ बजेसम्म १० लाख १७ हजार ४५२ जनाले १ करोड १४ लाख ६१ हजार २१० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.०३ गुणा बढी आवेदन हो ।  यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस