Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.४५ विन्दुले बढ्यो


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 678
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ०.४५ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.४५ अंकले बढेको छ । यससँगै सूचक २०८८.४९ विन्दुमा आएको छ । ८ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।२४ कम्पनीको १९ सय ९० कित्ता सेयर कारोबार भएको छ । कुल ३४ वटा कारोबार भएको हो । यो सेसनमा ९ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस