Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

यसपटक सानिमा जीआइसीले लाभांश वितरण नगर्ने


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 663
    Shares

  • यसपटक सानिमा जीआइसीले लाभांश वितरण नगर्ने

    काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्तावबिनै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस