Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

यस वर्ष विन नेपाल लघुवित्तले  लाभांश नदिने


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 678
    Shares

  • यस वर्ष विन नेपाल लघुवित्तले  लाभांश नदिने

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । आर्थिक वर्ष ७७/७८ मा पहिलो पटक ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले त्यसपछि भने लगानीकर्ताको हात खाली बनाएको हो ।
    माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    प्रतिक्रिया दिनुहोस