Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

एसियन लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

एसियन लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

  • काठमाडौँ  ।एसियन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।  सेयरधनीहरुलाई ७.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  बोनस सेयर वितरणपछि चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ । एसियनले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट भने ८.५०% बोनस सेयर र ०.४५% नगद लाभांश दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij