Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

नेप्से सूचक १०.३७ विन्दुले बढेर २०९४.४६ अंकमा , ३ अर्ब ८३ करोड रुपैयाँभन्दा बडीको सेयर कारोबार

नेप्से सूचक १०.३७ विन्दुले बढेर २०९४.४६ अंकमा , ३ अर्ब ८३ करोड रुपैयाँभन्दा बडीको सेयर कारोबार

  • काठमाडौ ।आइतबार नेप्से सूचक १०.३७ विन्दुले बढेर २०९४.४६ अंकमा आएको छ । ३ अर्ब ८३ करोड रुपैयाँभन्दा बडीको सेयर कारोबार भएको हो । ३ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

    यस दिन ३०६ कम्पनीको १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij