Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कति छ त आज सुन-चाँदीको मूल्य ?


नया सडक

२०८०, माघ १५ सोमबार

  • 774
    Shares

  • कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । 
    आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस