Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने,  साधारण सभा  फागुन ६ गते


नया सडक

२०८०, माघ १५ सोमबार

  • 681
    Shares

  • गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने,  साधारण सभा  फागुन ६ गते

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने प्रस्तावसहित फागुन ६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल एयरपोर्ट, बिराटनगर मोरङमा अपरान्ह १ बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।

    प्रतिक्रिया दिनुहोस