Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार :  १०.२६ अंकले बढेर नेप्से २१०४.७२ विन्दुमा ,  ४ अर्ब ५६ करोडको कारोबार


नया सडक

२०८०, माघ १५ सोमबार

  • 771
    Shares

  • शेयर बजार :  १०.२६ अंकले बढेर नेप्से २१०४.७२ विन्दुमा ,  ४ अर्ब ५६ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १०.२६ अंकले बढेर  २१०४.७२ विन्दुमा आएको छ । आज  ४ अर्ब ५६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० वटा समूह बढेको छ । 
    यस दिन ३११ कम्पनीको १ करोड २३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र हाथवे इन्भेष्टमेन्ट नेपाल परेका छन् । 

    प्रतिक्रिया दिनुहोस