Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

श्वेत गङ्गा हाइड्रोपावरमा रहेको विदेशी लगानीकर्ताको लक इन पिरियड फागुन २ गते सकिँदै


नया सडक

२०८०, माघ १५ सोमबार

  • 687
    Shares

  • श्वेत गङ्गा हाइड्रोपावरमा रहेको विदेशी लगानीकर्ताको लक इन पिरियड फागुन २ गते सकिँदै

    काठमाडौँ । श्वेत गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको लक इन पिरियड यही आउने फागुन २ गते सकिने भएको छ।

    ''धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३' को नियम ३८ को उपनियम (१) र (१क) बमोजिम उक्त शेयरधनी संस्थाको नाममा रहेको कम्पनीको प्रति शेयर रू. १००/- दरका ३८,५१,००० कित्ता शेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का रहेको एक वर्षको लक इन (Lock In) अवधि मिति २०८०/११/०२ बाट समाप्त हुने ब्यहोरा लगानीकर्ता संस्था तथा अन्य सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' कम्पनीले जारी गरेको सूचनामा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस