Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images
शिक्षा

खुला बजार कारोबार (Open Market Operation) भनेको के हो ?


२०८०, माघ १६ मंगलबार

  • 1.5k
    Shares

  • खुला बजार कारोबार (Open Market Operation) भनेको के हो ?

    बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्ने उद्देश्यले सरकारी ऋणपत्र र नेपाल राष्ट्र बैंकले जारी गर्ने ऋणपत्र बोलकबोल प्रक्रियाद्वारा खरिद बिक्री गर्ने अथवा ऋणपत्रको धितोमा वा विनाधितोमा तरलता प्रवाह / प्रशोचन गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ ।

    प्रतिक्रिया दिनुहोस