Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट


नया सडक

२०८०, माघ १६ मंगलबार

  • 660
    Shares

  • लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट

    काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम थप गरेर १४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । आइपीओ निष्कासनका लागि यस कम्पनीले नेपाल एसबीआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

    यसका लागि सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेन्टका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस