२०८१, मंसिर ७गते
Nov 22 2024
Nov 22 2024 | २०८१, मंसिर ७गते
Copyright © 2024 All right reserved to Naya Sadak Website Site By: SobizTrend
२०८०, माघ १६ मंगलबार
पेरिस । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ।वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो।