Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

शेयर बजार : १४.८८ अंकले बढेर नेप्से २११९.६१ विन्दुमा , ५ अर्ब ५४ करोडको कारोबार


नया सडक

२०८०, माघ १६ मंगलबार

  • 939
    Shares

  • शेयर बजार : १४.८८ अंकले बढेर नेप्से २११९.६१ विन्दुमा , ५ अर्ब ५४ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा आएको छ ।आज  ५ अर्ब ५४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ९ वटा समूह बढेका छन् । 
    यस दिन ३०८ कम्पनीको १ करोड ५१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७५ करोड २७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् । 

    प्रतिक्रिया दिनुहोस