Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

आज युनाइटेड अजोड इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


नया सडक

२०८०, माघ २१ आइतबार

  • 627
    Shares

  • आज युनाइटेड अजोड इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २१ गते आइतबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले माघ २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । गत वर्षको नाफाबाट यस कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्दैछ । 

    प्रतिक्रिया दिनुहोस