Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सोनापुर मिनिरल्स एन्ड आयलको साधारण सभा माघ २६ गते 


नया सडक

२०८०, माघ २१ आइतबार

  • 660
    Shares

  • सोनापुर मिनिरल्स एन्ड आयलको साधारण सभा माघ २६ गते 

    काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयलको माघ २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको उद्देश्य थप गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्नका अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ । सोनापुरले लाभांश प्रस्तावबिनै साधारण सभा बोलाएको छ । 
    साधारण सभा होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले माघ १२ गते बुक क्लोज गरिसकेको छ । ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस