Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

नेपाल प्रहरीका ८ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ८ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

  • काठमाडौँ ।नेपाल प्रहरी ८ जना वरिष्ठ उपरीक्षक ९एसएसपी० लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने सिफारिस गरिएको छ। गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बढुवा सिफारिसको सूची प्रकाशित गरेको हो ।

    बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् भने साथै भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, चतुर्वेदी हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर बिकलाई बढुवाका लागि सिफारिस गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij