Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

दोर्दी खोलाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा  सानिमा क्यापिटल 


नया सडक

२०८०, माघ २१ आइतबार

  • 585
    Shares

  • दोर्दी खोलाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा  सानिमा क्यापिटल 

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।हाल दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ ।

    कम्पनीले यही पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस