Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा


नया सडक

२०८०, माघ २१ आइतबार

  • 579
    Shares

  • हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

    काठमाडौं ।  हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) खातामा पठाएको छ । कम्पनीले माघ ३ गतेदेखि हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । 

    प्रतिक्रिया दिनुहोस