Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएको  भौतिक संरचनामाथि काठमाडौं महानगरपालिकाको डोजर


नया सडक

२०८०, माघ २१ आइतबार

  • 603
    Shares

  • आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएको  भौतिक संरचनामाथि काठमाडौं महानगरपालिकाको डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएको  भौतिक संरचनामाथि डोजर चलाएको छ।

    आइतबार काठमाडौं महानगर-३१ आलोकनगरस्थित सार्वजनिक जग्गा मिचेर बनाइका संरचनामाथि डोजर चलाइएको हो । महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी अनुसार त्यहाँ केही सार्वजनिक जग्गा मिचेर संरचना बनाइएका थिए भने केही नक्सा पास नगरी संरचनाहरू बनाएका थिए। 

    त्यहाँ आज १४ वटा टहराहरूमाथि डोजर चलाइएको छ ।  त्यहाँ महानगरपालिकाले खेलकुद पार्क बनाउने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस