Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सिद्धार्थ बैंकको २ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८०, माघ २२ सोमबार

  • 693
    Shares

  • सिद्धार्थ बैंकको २ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।  सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ४० हजार ६२५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा सिद्धार्थकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (माघ २२ गते) गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस