Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मौद्रिक नीति दोस्रो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 732
    Shares

  • मौद्रिक नीति दोस्रो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले माघको अन्तिमसम्ममा मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ। पुससम्मको तथ्याँक आइसकेकोले केन्द्रीय बैंकले केहि दिनमै मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेको हो।

    'मौद्रिक नीतिको समीक्षा माघभित्रै गर्ने गरी तयारी भइसकेको छ,'केन्द्रीय बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले भने, 'सञ्चालक समितिले पारित गरे माघभित्रै समीक्षा आउछ।' मौद्रिक नीतिको समीक्षाको लागि अनुसन्धान विभागले ड्राफ्ट तयार गरिसकेको छ। विभागले मौद्रिक नीति समीक्षाको ड्राफ्ट तयार गरेपछि समीक्षाको विषयमा उच्च व्यवस्थापन तहमा छलफल हुनेछ भने सो पश्चात सञ्चालक समितिले पारित गरेपछि मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने छ।

     

    प्रतिक्रिया दिनुहोस