Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

सबैको लघुवित्तको  साधारण सभा फागुन १९ गते


नया सडक

२०८०, माघ २४ बुधबार

  • 714
    Shares

  • सबैको लघुवित्तको  साधारण सभा फागुन १९ गते

    काठमाडौं ।  सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा मर्स्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर-५, तनहुँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सबैको र साधना लघुवित्त संस्थाबीच गाभ्ने–गाभिने प्रयोजनका लागि दुवै कम्पनीको चल अचल सम्पति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेनदको आधारमा र सयुक्त मर्जर समतिको सिफारिसको आधारमा सबैको लघुवित्तले १स्१ को अनुपातको स्वाप रेसियोमा मर्जर गर्नका लागि स्वीकृति दिने सम्बन्धमा छलफल हुनेछ । मर्जरपछि बन्ने संस्थाको नाम सबैको साधना लघुवित्त रहने सम्बन्धमा प्रस्ताव पेश हुनेछ । साथै, मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । 

    प्रतिक्रिया दिनुहोस