Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

युनाइटेड मोदीलाई हकप्रद बिक्री गर्न विद्युत नियमन आयोगको अनुमति


नया सडक

२०८०, माघ २४ बुधबार

  • 639
    Shares

  • युनाइटेड मोदीलाई हकप्रद बिक्री गर्न विद्युत नियमन आयोगको अनुमति

    काठमाडौं । विद्युत नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।आयोगले युनाइटेडलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो । अब हकप्रद सम्बन्धी प्रस्ताव यस हाइड्रोपावरको आगामी साधारण सभामा पेश हुनेछ । उक्त सभा र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिएपछि हाइड्रोपावरले हकप्रद बिक्री खुला गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस