Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ३.५३ विन्दुले बढ्यो


नया सडक

२०८०, माघ २५ बिहीबार

  • 657
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  ३.५३ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५३ विन्दुले बढेको छ । यससँगै सूचक २०९४.१७ अंकमा आएको छ । ४ करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको ४९ हजार ४ सय ६२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस