Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको साधारण सभा फागुन २० गते


नया सडक

२०८०, माघ २५ बिहीबार

  • 678
    Shares

  • आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको साधारण सभा फागुन २० गते

    काठमाडौं ।  आइजीआई प्रुडेन्सियल इन्सुरेन्स लिमिटेडले फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

    आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । इन्सुरेन्सले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभाले संस्थापक समूहबाट ४ जना (१ जना महिला सहित)र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्नेछ ।  

    प्रतिक्रिया दिनुहोस