Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

चन्द्रागिरी हिल्सको सीइओमा अरुण प्रधान नियुक्त


नया सडक

२०८०, माघ २५ बिहीबार

  • 792
    Shares

  • चन्द्रागिरी हिल्सको सीइओमा अरुण प्रधान नियुक्त

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा महाप्रबन्धक पदमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई आज बिहीबार (माघ २५ गते) देखि लागू हुनेगरी सीइओ नियुक्त गरेको हो ।

    प्रतिक्रिया दिनुहोस