Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

हिमालयन रिइन्सुरेन्सले बोनस सेयर वितरण गर्ने


नया सडक

२०८०, माघ २६ शुक्रबार

  • 726
    Shares

  • हिमालयन रिइन्सुरेन्सले बोनस सेयर वितरण गर्ने

    काठमाडौं ।  हिमालयन रिइन्सुरेन्सले ४ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै २ करोड १० लाख ५२ हजार रुपैयाँको नगद लाभांश वितरण गरिनेछ । 

    प्रतिक्रिया दिनुहोस