Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

साधना लघुवित्तको साधारण सभा  फागुन १९ गते


नया सडक

२०८०, माघ २७ शनिबार

  • 771
    Shares

  • साधना लघुवित्तको साधारण सभा  फागुन १९ गते

    काठमाडौं ।  साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिशुली बिच रिसोर्ट, गल्छी गा.पा-६ बैरेनी, धादिङ्गमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभामा साधना र सबैको लघुवित्त संस्थाबीच गाभ्ने–गाभिने प्रयोजनका लागि दुवै कम्पनीको चल अचल सम्पति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेनदको आधारमा र सयुक्त मर्जर समितिको सिफारिसको आधारमा साधना लघुवित्तले १स्१ को अनुपातको स्वाप रेसियोमा मर्जर गर्नका लागि स्वीकृति दिने सम्बन्धमा छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस