Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी


नया सडक

२०८०, माघ २९ सोमबार

  • 747
    Shares

  • मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी

    काठमाडौं । अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षाको लागि सोमबार पत्रकार सम्मेलन गर्न लागेको छ। मन्त्रालयले दिउसो साढे ३ बजे अर्थमन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गरी अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न लागेको हो । राष्ट्र बैंकले पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि आजै सञ्चालक समितिको बैठक डाकेको छ।

    राष्ट्र बैंकले माघ महिनाभित्रै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरिरहेको थियो। सोहि अनुसार सोमबार साँझ अर्धवार्षिक समीक्षाको एजेण्डा राखेर सञ्चालक समितिको बैठक डाकिएको छ।

    सञ्चालक समितिले पारित गरेपछि आजै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी छ।

    पुससम्मको तथ्याँकले बाह्यक्षेत्र अझै मजबुद बनेको देखाएको छ। यसले गर्दा केन्द्रीय बैंकले दोस्रो त्रैमासिक समीक्षामा पनि केहि लचिलो नीति लिन लागेको छ।

    मौद्रिक नीतिको समीक्षामा केन्द्रीय बैंकलाई यसअघि गरेको कडाइलाई अझै खुकुलो बनाउनुपर्ने दबाब छ।

    प्रतिक्रिया दिनुहोस