Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय


नया सडक

२०८०, माघ २९ सोमबार

  • 675
    Shares

  • फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

    काठमाडौं ।  गृह मन्त्रालले फागुन १ गते सार्वजनिक विदा नभएको स्पष्ट पारेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन विदा नभएको बताएको हो । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको विदालाई मन्त्रीपरिषद् बैठकले हटाएको जनाइएको छ । 

    news_dtpg1cc3c1g.png

    प्रतिक्रिया दिनुहोस